केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका दुई पत्रकारलाई

सहयात्रा टिभी

काठमाडौं । बैशाख १, आशिष स्मृति पत्रकारिता पुरस्कारबाट इलामका दुई पत्रकार पुरस्कृत भएका छन् ।

डेढ दशकदेखि पत्रकारितामा क्रियाशील रेडियो नेपालवाणी एफएमका समाचार प्रमुख तथा नेपाल समाचार पत्र दैनिकका इलाम संवाददाता गणेश घिमिरे र एक दशकदेखि पत्रकारीतामा क्रियाशिल रेडियो माङसेबुङका स्टेसन प्रमुख सुमन लावतीलाई सम्मान गरीएको हो ।

स्वर्गीय आशिष राईको १८औं स्मृति दिवसको अवसरमा प्रदेश १ का कृषि मन्त्री राम रानाले पत्रकार घिमिरे र लावतीलाई सम्मान प्रदान गर्नुभएको हो ।

 

प्रकाशित : 14 April, 2021

प्रतिक्रिया दिनुहोस्