केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्रीको आह्वानमा आज सर्बदलीय बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । वैशाख ४, प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक आज बस्दैछ ।

बिहान ११ बजेको लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार समसायमयिक राजनीतिक घटनाक्रम र कोभिड महामारी नियन्त्रणका विषयमा छलफल गर्न बैठक बस्‍न लागेको हो ।

प्रकाशित : 17 April, 2021

प्रतिक्रिया दिनुहोस्