केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कस्तो अचम्मको ठाउँ ! छोरीको बिहे गरिदिनकै लागि मोटी बनाइन्छ

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०६, हरेक महिलाको सपना नै हुन्छ, स्लीम र आकर्षक देखिनु । यसका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन् । आज हामी यस्तो देशको परम्पराबारे चर्चा गर्दैछौं ।

अफ्रिकाको मौरिटानिया एक यस्तो देश हो, जहाँका महिला पातला र स्लीम भएको कसैले मन पराउँदैंनन् । त्यसै कारण युवतीहरुलाई सानैदेखि जबर्जस्ती मोटो बनाइन्छ । उक्त ठाउँमा आमाहरु आफ्ना छोरीलाई शरीरमा बोसो जम्मा गर्ने खालको खाना दिन्छन् । धम्काएर, डराएर दुध खान लगाइन्छ ।

कलिलै उमेरमा २०० किलोसम्मका मोटा भएपछि महिलाहरुमा मुटुसहितका स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । मौरिटानियामा प्रयोग गरिएको यस्तो अभ्यासलाई अधिकारकर्मीहरुले विरोध गरेका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित : 19 April, 2021

प्रतिक्रिया दिनुहोस्