केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज एमालेको दशौँ महाधिवेशन आयोजक समितिको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । बैशाख १०, आज सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्दै छ ।

उक्त बैठक बोलाइएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

आजको बैठकमा नेताहरुको कार्यविभाजन, स्पष्टीकरण सोधिएका नेताहरुले दिएका जवाफलगायत विषयमा छलफल हुने उनले बताए भने बैठक वैशाख ६ गतेकै निरन्तरता भएको उनको भनाइ रहेको छ ।

प्रकाशित : 23 April, 2021

प्रतिक्रिया दिनुहोस्