केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टिभीमा रिपोर्टिङ गर्दा गर्दै कुकुरले माइक खोसेपछि, हेर्नुहोस् रोचक भिडियो

सहयात्रा टिभी

काठमाडौं । बैशाख १०, सामािजक सञ्जालमा एक महिला पत्रकारले टिभीमा लाइभ रिपोर्टिङ गर्दा गर्दै कुकुर आएर माइक खोसेपछि सो भिडियो भाइरल बनेको छ।

उक्त भिडियो रुसको मस्को शहरको हो। सो क्षेत्रको मौसमबारे ती पत्रकारले टिभीमा लाइभ रिपोर्टिङ गर्दै थिइन्। हेर्दाहेर्दै कुकुरले महिला पत्रकारको हातमा रहेको माइक खोसेर भाग्यो।

प्रकाशित : 23 April, 2021

प्रतिक्रिया दिनुहोस्