केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुल एण्ड क्युट मलिका (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौंं । बैशाख १५, मोडल तथा नायिका मलिका महत फिल्म ‘यात्रा’ बाट चर्चामा आएकी हुन्। सोलुखुम्बुको कुनै गाउँमा रहने यी गायिकालाई केही भ्लगरको टिमले नेपालभर चर्चित बनाइदिएको कथा फिल्ममा देखाइएको छ ।

नयाँ वर्षको अवसर पारेर २९ चैतबाट प्रदर्शनमा आउन लागेको थियो फिल्म ‘यात्रा’ । यो उनको डेब्यु फिल्म हो । फिल्ममा उनले अभिनेता सलिनमान बनियासँग रोमान्स गरेकी छन् । यो वर्ष डेब्यु गर्ने अधिकांश अभिनेत्री फिल्म रिलिजसँगै हराएका छन् । उनी के गर्लिन् रु ‘हिट हुने कि हराउने दर्शकको मूल्याङ्कनमा भर पर्ने कुरा हो’, उनी बताउँछिन् ।

प्रकाशित : 28 April, 2021

प्रतिक्रिया दिनुहोस्