केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं उपत्यकाको निषेधज्ञा (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, काठमाडौं उपत्यकामा आज विहानैदेखि निषेधाज्ञा लागू भएको छ। उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु खटिएका छन्।

कोरोना सङक्रमितहरु अत्याधिक मात्रामा बढ्न थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेको छ ।

 

 

 

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्