केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कपिलवस्तुमा भारतबाट फर्कने नेपालीको संख्या ह्वातै बढ्यो (फोटो फिचर)

सहयात्रा टिभी

कपिलवस्तु । बैशाख १७, कपिलवस्तुमा भारतबाट नेपाल फर्कने नेपालीको संख्या तीब्र गतीमा वृद्धि भएको छ ।

कृष्णनगर सिमानाकाबाट मात्र दैनिकजसो ४ सय नेपाली फर्कने गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुखदेव पौडेलले बताए ।

त्यसैगरी, दैनिकजसो १५ जनाएमा एन्टिजेन पोजेटिभ भेटिए पनि उनीहरूको अवस्था समान्य रहेको स्वास्थयकर्मीहरूको भनाइ रहेको छ ।

 

 

 

 

प्रकाशित : 30 April, 2021

प्रतिक्रिया दिनुहोस्