केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज विहान राजीनामा दिएका पोखरेललाई आजै मुख्यमन्त्रीमा नियुक्त

सहयात्रा टिभी

काठमाडौंं । बैशाख १९, आज विहान राजीनामा दिएका लुम्बिनी प्रदेशको पोखरेललाई आजै मुख्यमन्त्रीमा पुनः नियुक्त गरिएको हो ।

त्यसैगरी, प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको जानकारी गराए ।

नेकपा एमालेका संसदीय दलका नेता पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको हो ।

 

प्रकाशित : 2 May, 2021

प्रतिक्रिया दिनुहोस्