केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्सेमा चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भई नेप्से पनि दोहोरो अंकले उकालो लागिरहेको छ ।

त्यसैगरी, शेयरमूल्य उच्च बृद्धि हुने कम्पनीहरुमा महिला लघुवित्त वित्तिय संस्था, सिंगटी हाइड्रो इनर्जी कम्पनी, बिशाल बजार कम्पनी र छ्याङदी हाइड्रोपावर कम्पनी रहेका छन् ।

 

प्रकाशित : 3 May, 2021

प्रतिक्रिया दिनुहोस्