केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोनाबाट मृत्यु हुनेको शव वाग्मती किनारमै जलाउन थालियो (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, पशुपति आर्यघाटमा रहेको विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वाग्मतीकै किनारमा जलाउन थालिएको छ । सोमबार वाग्मती किनार र नदीको बीच भागमा रहेको ढिस्कोमा समेत शव जलाइएको थियो ।

 

प्रकाशित : 3 May, 2021

प्रतिक्रिया दिनुहोस्