केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, आज (मंगलबार) अमेरीकी डलरको खरिददर ११७.९७ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.५७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, एक यूरोपियन डलरको खरिद मूल्य १४२.२० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.९२ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलरको खरिददर ९१.१५ रुपैयाँ छ भने बिक्रिदर ९१.६१ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४० रुपैयाँ छ भने बिक्रिदखर ३२.५७ रुपैयाँ कायम भएको छ ।

यता, मलेसियन एक रिंगिटको खरिददर २८.७४ रुपैयाँ र बिक्रिदर २८.८९ रुपैयाँ रहेको छ ।

विनिमयदर विस्तृतमा :

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्