केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अपि पावर कम्पनीको ५ लाख ७० हजार कित्ता आपिओ खुल्दै

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, अपि पावर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै शेयर निष्कासन गर्ने भएको छ । बोर्डले कम्पनीलाई हकप्रद शेयर जारी गर्न स्विकृति दिएको थियो ।

त्यस्तै, हकप्रद निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको छ भने बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १ सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने बताएको छ ।

 

 

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्