केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महामारीका समयमा अत्यावश्यक सेवा लिन यस्ता छन् टोल फ्री नम्बरहरु

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ ।

त्यस्तै, केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने बताएको छ । साथै, शव व्‍यवस्थापनका लागि भने कोभिड १९ पोजेटिभ रिपोर्ट तथा डेथ सर्टिफिकेट [email protected] मा इमेल गर्नुपर्ने छ ।

काठमाडौं महानगरपालिकाको वेबसाइटमा राखिएको एम्बुलेन्सको रूट:

 

 

 

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्