केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओलीले आकस्मिक स्थायी कमिटीको बैठक डाके

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक डाकेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको उक्त बैठकमा विश्वासको मत लिने र दलहरुसँग भएका छलफलको बारेमा जानकारी दिइने जनाईएको छ।

 

 

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्