केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य तीन सयले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, बुधबार सुन प्रतितोला ९० हजार तीन सयमा कारोबार भएको आज (बिहीबार) ३०० ले मूल्य बढेर ९० हजार ६ सय रूपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा पुगेको छ भने अघिल्लो दिन चाँदी १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

 

 

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्