केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षण

सहयात्रा टिभी

काठमाडौं । बैशाख २४, प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो । वैशाख २७ गते हुने विशेष अधिवेशनका लागि संसद सचिवालयले संसदका पदाधिकारी, सांसद, सचिवालयका कर्मचारी र स्वकीय सचिवहरुको पीसीआर परीक्षण गरिरहेको बताईएको छ । एजेन्सीको साथमा ।

 

 

 

 

 

 

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्