केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मार्फा बगान फूलले ढकमक्क, कृषक उत्साही (फोटो फिचर)

सहयात्रा टिभी

मुस्ताङ । बैशाख २६, हिमालपारिको जिल्ला मुस्ताङस्थित मार्फा बगान फूलले ढकमक्क ढाकिँदा कृषक उत्साही भएका छन्।

हाल मार्फामा स्याउको बोटमा ढकमक्क फूल फुलेको छ। विगतभन्दा राम्रोसँग फूल फुलेकाले परागसेचन राम्रो भए उत्पादन पनि बढ्ने अपेक्षा गरिएको मार्फाका स्याउ किसानहरूले बताएका छन्‌।

 

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्