केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा आज मात्रै थप ८८५० जनामा कोरोना पुष्टि

सहयात्रा टिभी

काठमाडौं । बैशाख २६, नेपालमा आज थप ८ हजार ८५० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा ८ हजार ७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको बताईएको छ।

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्