केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिंहदरबारमा प्रचण्ड–देउवाको गोप्य बैठकमा यस्तो सहमति भयो

सहयात्रा टिभी

काठमाडौं । बैशाख २७, सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने सहमति भएको छ ।

त्यस्तै उक्त बैठकमा सहभागि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार निर्माण आह्वान गर्ने र त्यसमा दावी गर्ने समझदारी भएको र बाँकी निर्णय त्यसपछिका बैठकले गर्ने जनाएका छन् ।

 

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्