केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ

सहयात्रा टिभी

काठमाडौं । जेठ २४, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

अहिले देउवा र प्रचण्डबीच भेटवार्ता जारी छ भने यसअघि प्रचण्डले कोटेश्वर पुगेर माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।

 

 

प्रकाशित : 7 June, 2021

प्रतिक्रिया दिनुहोस्