केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बानेश्वरमा आकाशे पुल राखिँदै (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, काठमाडौंको नयाँ बानेश्वर चोकमा मानिस आवतजावत गर्न आकाशेपुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुललाई आज(बुधबार) क्रेनको सहायताले खम्बामाथि राखिएको छ । सडक विभाग अन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरिएको हो ।

 

प्रकाशित : 9 June, 2021

प्रतिक्रिया दिनुहोस्