केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकै मोटी महिला, २५ वर्षदेखि बाहिरी संसार देखेकी छैनन्

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, विश्वमा विचित्रका विभिन्न घटनामध्ये एउटा घटना यस्तो हो जहाँ एक महिलाले २५ वर्षदेखि बाहिरी संसार देखेकी छैन् ।

विश्वकै सवैभन्दा मोटी यी महिलाको तस्वीर अहिले सामाजिक संजालमा भाइरल बनेको छ । इजिप्टकी ३६ वर्षीय इमान अहमद अब्दुलाती २५ वर्षदेखि घर बाहिर निस्किएकी छैनन् ।

पछिल्लो समय बाहिरी दुनियाँ कस्तो छ भनेर झ्यालबाट चिहाउन पनि नसक्ने अवस्थामा छिन् उनी । किनकी उनी आफ्नो शरीर नै थेग्न नसक्नेगरी मोटाएकी छन् ।

 

 

प्रकाशित : 11 June, 2021

प्रतिक्रिया दिनुहोस्