केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फोटोसेसनले बलिउडमा हंगामा मच्चाउने नायिका मौनी राय (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । असार ३, मोनी रोय टेलिभिजन क्षेत्रकी चर्चित नायिका हुन्। अहिले उनी टेलिभिजनमा मात्र सिमित नभई बलिउडमा पनि छाउन थालिसकेकी छिन्।

सीरियल ‘नागिन’ बाट मोनीले धेरैनै चर्चा बटुल्न सफल भइन्। साथै उनको बलिउड डेब्यु पनि सुखदनै रह्यो। फिल्म ‘गोल्ड’ बाट बलिउडमा डेब्यु गरेकी मोनीले यस चलचित्रमा गरेको अभिनयको कारण चर्चाको विषय पनि बनिन्।

उनले बिभिन्न ठाउँमा गएर गरेको फोटोसेसनले बलिउडमा हंगामा मच्चाउने गरेको छ ।

प्रकाशित : 17 June, 2021

प्रतिक्रिया दिनुहोस्