केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असार ३, नेपाल राष्ट्र बैङ्कका अनुसार बिहीबार विदेशी विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०२ पैसा विक्रीदर ११७ रुपैयाँ ६२ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रीदर १४२ रुपैयाँ ६१ पैसा रहेको छ भने यूके पाउन्ट स्टलिङ एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र विक्रीदर १६६ रुपैयाँ ०३ पैसा रहेको छ ।

स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ १९ पैसा र विक्रीदर १३० रुपैयाँ ८६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र विक्रीदर ९० रुपैयाँ ६६ पैसा रहेको छ ।

यता, जापानी यन १० को खरिददर नेपाली १० रुपैयाँ ६४ पैसा र विक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिदर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ ३९ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा :

 

प्रकाशित : 17 June, 2021

प्रतिक्रिया दिनुहोस्