केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असार ७, आज(सोमबार) विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर नेपाली ११७ रुपैयाँ ८८ र विक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तैगरी यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ८३ पैसा र विक्रीदर १४० रुपैयाँ ५४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ८० पैसा र विक्रीदर १६३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ ७७ पैसा र विक्रीदर १२८ रुपैयाँ ४२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १५ पैसा र विक्रीदर ८८ रुपैयाँ ६० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ५५ पैसा र विक्रीदर ९५ रुपैयाँ ०३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २७ पैसा र विक्रीदर १८ रुपैयाँ ३५ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा:

 

 

प्रकाशित : 21 June, 2021

प्रतिक्रिया दिनुहोस्