केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । असार ७, नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो ।

छापावाल सुनको मूल्य प्रतितोला ९० हजार चार रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ९५० रहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १२९५ कायम गरिएको महासंघले जनाएको छ ।

 

प्रकाशित : 21 June, 2021

प्रतिक्रिया दिनुहोस्