केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय कविता महोत्सवमा ४१ कविता छनिए (सूची सहित)

सहयात्रा टिभी

काठमाडौं । असार ७, नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित राष्ट्रिय कविता महोत्सव २०७८ का लागि ४१ कविता छनोट गरेको छ।

प्रतिष्ठानले आफ्नो ६४ औ वार्षिक उत्सवमा असार ९ गते बुधबार मनाउन लागिएको महोत्सवमा कविता मुल्यांकन समितिले विभिन्न जिल्लाको कविता छनोट गरेको हो।

कविता भर्चुअल माध्यामबाट जोडिएर बाचन गर्न सकिने प्रतिष्ठानले जनाएको छ साथै विदेशमा रहेका नेपालीले समेत महोत्सवमा भाग लिन पाउने छन्।

छनोट भएका कविताहरूः

 

प्रकाशित : 21 June, 2021

प्रतिक्रिया दिनुहोस्