केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोलिदेखि टुटल र पठाओको सेवा सुरु

सहयात्रा टिभी

काठमाडौं । असार ७, भोलि मंगलबारबाट उपत्यकामा जोरबिजोर प्रणाली अनुसार निजि सवारी साधन सञ्चालनमा आउने भएसँगै टुटल र पठाओले सेवा समेट सुरु हुने भएका छन् ।

राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले मंगलबारदेखि सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गर्न लागेको हो ।

 

 

 

प्रकाशित : 21 June, 2021

प्रतिक्रिया दिनुहोस्