केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कार्यकर्ताको लावालश्करसहित बालुवाटारबाट बालकोटः ओली (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । असार ३०, कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् ।

निवर्तमान प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बिदाई सम्बोधन गरेका थिए ।

प्रकाशित : 14 July, 2021

प्रतिक्रिया दिनुहोस्