केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मानिको फोक्सोको आकारमा देखिने बेलाको नेकलेसको चर्चा विश्वभर (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । असार ३१, अमेरिकन सुपरमोडल बेला हदिदले मानिको फोक्सो जस्तो देखिने नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिबलमा पहिरिएकी थिइन् ।

फिल्म फेस्टिबलको दोस्रो दिन रेड कार्पेटमा सुपरमोडल बेला कालो ड्रेसमा देखिइन् ।

४ वर्षकी बेलाले मानिसको फोक्सोजस्तै देखिने सुनको आकर्षक नेकलेस लगाएकी थिइन् । उक्त नेकलेस डानियल रोजबेरीको कलेकसनबाट लिइएको थियो यो लुक्सको अहिले संसारभर चर्चा चलिरहेको छ ।

 

 

 

प्रकाशित : 15 July, 2021

प्रतिक्रिया दिनुहोस्