केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज श्रावन महिनाको पहिलो सोमबार, पशुपतिनाथको मूलढोकामा भीड (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । साउन ४, आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथको मूलढोकामा बिहानै देखि भक्तजनहरुको भीड लागेको छ ।


हिन्दू नारी आजका दिन ब्रत बसी शिवजीको पूजा आराधना गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गरेको भएतापनि यसवर्षपनि कोरोना त्रासका कारण पशुपतिनाथ बन्द रहेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर बन्द रहे पनि भक्तजनहरु मन्दिरको मूल ढोकामै बसेर शीवजीको पूजा आराधना गरिरहेका छन् ।

 

प्रकाशित : 19 July, 2021

प्रतिक्रिया दिनुहोस्