केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ पुनः खुल्यो

सहयात्रा टिभी

काठमाडौं । साउन ५, मंगलबारबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) पुनः सर्वसाधारणका लागि खुल्ला गरीएको छ ।

गत वैशाख १३ गतेदेखि २१ गतेसम्म खुल्ला भएको उक्त आईपीओ २४ गते देखि बिक्री बन्द गरिएकोमा कम्पनीले उक्त आईपीओ पुनः सर्वसाधारणका लागि खुल्ला गरेको हो ।

मंगलबार देखि सर्वसाधारणका लागि खुल्ला गरिएको कुल ६० लाख कित्ता सेयर मध्ये सर्वसाधारण लगानी कर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

 

प्रकाशित : 20 July, 2021

प्रतिक्रिया दिनुहोस्