केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपत्यकाको फोहोर अस्तव्यस्त (फोटो फिचर)

sahayatra
On : 20 July, 2021

काठमाडौं । साउन ५, काठमाडौं उपत्यकाको फोहोर एक सातादेखि उठ्न सकेको छैन।

फोहोरको दुर्गन्धले सडकमा हिड्डुल गर्ने सर्वसाधारण भने आक्रान्त भएका छन् तर पनि काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्