केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा भूकम्पको धक्का महशुस

सहयात्रा टिभी

काठमाडौं । साउन ६, भारतका विभिन्न स्थानमा बुधबार बिहान शक्तिशाली भुकम्पको झट्का महशुस गरिएको छ ।

राजस्थान, मेघालय तथा लद्दाखमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । यसबाहेक मेघालयमा पनि भूकम्पको झट्का महशुस गरिएको छ ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५ बजेर ३९ मिनेटछमा भूकम्पको झट्का महशुस गरिएको जनाएको छ ।

यसबाहेक लेह लद्दाखमा पनि बिहान करिब सवा ५ बजे भूकम्पको झट्का महशुस गरिएको छ, जसको मापन ३ दशमलव ६ रहेको छ ।

प्रकाशित : 21 July, 2021

प्रतिक्रिया दिनुहोस्