केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । साउन ६, बुधबारको लागि नेपाल राष्ट्र बैंकले साउदी अरब रियालको खरिददर ३१ रुपैयाँ ७५ पैसा तोकेको छ भने विक्रीदर ३१ रुपैयाँ ९१ पैसा निर्धारण गरेको छ।

त्यस्तै राष्ट्र बैंकले कतारी रियालको खरिददर ३२ रुपैयाँ ७१ पैसा तोकिएको छ भने विक्रीदर ३२ रुपैयाँ ८७ पैसा निर्भारण गरेको छ।

दुबईको दिरामको खरिददर ३२ रुपैयाँ ४२ पैसा र विक्री मूल्य ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ।

त्यस्तै मलेसियन रिंगेटको खरिददर २८ रुपैयाँ १९ पैसा तोकिएको छ भने विक्रीदर २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ।

अमेरिकि डलरको खरिद मूल्य १ सय १९ रुपैयाँ ५० पैसा तोकिएको छ भने विक्री मूल्य १२० रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

 

प्रकाशित : 21 July, 2021

प्रतिक्रिया दिनुहोस्