केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज उपत्यकामा १८ वर्ष माथिकालाई जोन्सनको खोप

सहयात्रा टिभी

काठमाडौं । साउन ७, काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् ।

दिनसम्म ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिकालाई दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

 

 

 

 

प्रकाशित : 22 July, 2021

प्रतिक्रिया दिनुहोस्