केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने, १४ औं महाधिवेशनको नयाँ मिति तोक्दै

सहयात्रा टिभी

काठमाडौं । साउन १२, नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ ।

आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

पार्टीको सबैभन्दा तल्लो तहमा क्रियाशील सदस्यता टुङ्गो नलागेकाले कांग्रेसले तल्लो तहको अधिवेशनको मिति तत्काल तोक्न सकेको छैन ।

 

प्रकाशित : 27 July, 2021

प्रतिक्रिया दिनुहोस्