केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या वृद्धि (फोटो फिचर)

सहयात्रा टिभी

ताप्लेजुङ । साउन १२, ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या बढ्दै गएको छ।

गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र एक हजार ४२१ सङ्ख्यामा नाउर रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमुख गणेशप्रसाद तिवारीले जनाए ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रको समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि माथिका स्थानमा नाउर पाइने गरेको छ। नाउरको बासस्थान र चरन क्षेत्रलाई आधार मानिएर चार वटा ब्लक क्षेत्र विभाजन गरी नाउरको गणना गरिएको थियो।

 

प्रकाशित : 27 July, 2021

प्रतिक्रिया दिनुहोस्