केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अर्जेन्टिनामा गुलाबी प्रदूषण (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । साउन १२, अर्जेन्टिनामा अनौठो प्रकारको प्रदूषण फैलिएको छ ।

अर्जेन्टिनाको दक्षिणी पैटागोनिया इलाकामा अहिले यस्तो प्रदूषण फैलिएको छ जसका कारण त्यान्हाको एक ताल तथा आसपासका डाँडा गुलाबी भएका छन् ।

गुलाबी ताल हेर्न मानिसहरुको भिड लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित : 27 July, 2021

प्रतिक्रिया दिनुहोस्