केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलमा पर्यटकको घुँइचो (फोटो फिचर)

सहयात्रा टिभी

बागलुङ । साउन १३, बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

विश्वकै लामो दाबी गरिएको ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएसँगै पर्यटकको चहलपहल हुन थालेको हो ।

कोरोनाका कारण घरमै गुम्सिएर बसेका नागरिकहरु लकडाउन खुकुलो हुन थालेपछि पुल वरपरको क्षेत्र भरिभराउ हुन थालेको छन् ।

 

प्रकाशित : 28 July, 2021

प्रतिक्रिया दिनुहोस्