केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लेखक उत्तम निरौलाको उपन्यास ‘सखिला’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । साउन १८, लेखक उत्तम निरौलाको उपन्यास ‘सखिला’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कथाकार पद्मावती सिंहले उक्त उपन्यास लोकार्पण गरिन् ।

त्यस्तै विमोचन मन्तव्य दिँदै साहित्यकार सिंहले नारीका विषयमा स्रष्टाको कलम चल्नु नेपाली नारीहरूका निम्ति गौरवको विषय भएको बताइन् ।

कार्यक्रममा साहित्यकारहरू शंकर भारती, श्रीओम रोदन, वृन्दादेवी निरौला, प्रकाश तिवारी, उत्तम निरौलालगायतले बोलेका थिए ।

 

 

प्रकाशित : 2 August, 2021

प्रतिक्रिया दिनुहोस्