केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साताको दोस्रो दिन सोमबार सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । साउन १८, साताको दोस्रो दिन सोमबार आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९२ हजार चारसय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रकाशित : 2 August, 2021

प्रतिक्रिया दिनुहोस्