केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । साउन १८, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदर अनुसार सोमबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै युरोपको खरिद मूल्य १४० रुपैयाँ ९८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङको खरीद मूल्य १६५ रुपैयाँ १९ पैसा र बिक्री १६६ रुपैयाँ ०२ पैसा कायम भएको छ।

साउदी रियालको खरिद मूल्य ३१ रुपैयाँ ६७ पैसा र बिक्री मूल्य ३१ रुपैयाँ ८३ पैसा छ भने कतारी रियालको खरिद मूल्य ३२ रुपैया ४२ पैसा र बिक्री मूल्य ३२ रुपैयाँ ५९ पैसा कायम भएको छ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

प्रकाशित : 2 August, 2021

प्रतिक्रिया दिनुहोस्