केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केपी ओली र माधवकुमार नेपालबीच भेटवार्ताको तयारी

सहयात्रा टिभी

काठमाडौं । साउन १९, पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी आज(मंगलबार) गरिएको छ ।

सो तयारी नेकपा एमालेभित्रको विवाद समाधान गर्ने प्रयासस्वरुप गरीएको बताईएको छ ।

त्यस्तै एमाले नेता सुवास नेम्वाङका अनुसार दुई नेताबीच आज भेटवार्ता गर्ने तय भए पनि समय र स्थान भने तय भइसकेको छैन । पछिल्लो समय ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति आक्रामक देखिएपनि विघटित कार्यदलका सदस्यहरुसहित दोस्रो तहका नेताहरूले भने पार्टी एकताका लागि निरन्तर पहल जारी राखेका छन् ।

प्रकाशित : 3 August, 2021

प्रतिक्रिया दिनुहोस्