केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बंगलादेश–इंग्ल्याण्ड क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित

सहयात्रा टिभी

काठमाडौं । साउन १९, इंग्ल्याण्ड–बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित भएको छ ।

योसँगै दुई देशबीच हुने भनिएको तीन खेलको एक दिवसीय र टी–ट्वान्टी सिरिज स्थगित भएको हो । क्रिकइन्फोले इंग्ल्यान्डको बंगलादेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको बताएको छ ।

प्रकाशित : 3 August, 2021

प्रतिक्रिया दिनुहोस्