केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अभिनेत्री गरिमाले जन्माईन छोरा

सहयात्रा टिभी

काठमाडौं । साउन १९, बेल्जियममा रहेकी अभिनेत्री गरिमा पन्तले छोरा जन्माएकी छिन् । उनले मंगलबार फेसबुकमा आफू, छोरी र पति हरि थपलियासँगको तस्वीर राख्दै आफूलाई पुत्री लाभ भएको जानकारी दिएकी हुन् ।

तस्वीरमा गरिमाले ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत’ भन्दैक्याप्सन लेखेकी छन् ।

 

प्रकाशित : 3 August, 2021

प्रतिक्रिया दिनुहोस्