केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बनेपा बजार डुबानमा(फोटो फिचर)

सहयात्रा टिभी

काभ्रे । भदौ २१, गएरातिको वर्षा र बाढीले सोमबार बिहान काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ ।

डुबानले पैदलयात्रु र सवारी साधनसमेत पार गर्न समस्या भएकोछ । पुण्यमाता खोलाको बाढीले राति तीन बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

तस्वीर : रासस

 

प्रकाशित : 6 September, 2021

प्रतिक्रिया दिनुहोस्