केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंको गोकर्णमा पिण्डदान र सिदादान गर्नेहरूको भुँईचो (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । भदौ २२, प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

त्यस्तै आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।

प्रकाशित : 7 September, 2021

प्रतिक्रिया दिनुहोस्