केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकर्मा पूजाका लागि मूर्ति बनाउदै कालिगढ (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । भदौ २७, विश्वकर्मा पूजाका लागि विश्वकर्माको मूर्ति बनाउन कालिगढहरू हिजोआज निकै व्यस्त छन्।

असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि उनीहरु मूर्ति बनाउँदै छन्। मूर्ति बनाउने मात्र नभएर सिंगार्नमा पनि उनीहरू उत्तिकै व्यस्त छन्।

विश्वकर्मा पूजा सकिएपछि दशैंका लागि नवदुर्गा भगवती, तिहारका लागि लक्ष्मी, कुमार र गणेशको मूर्ति बनाउन धमाधम सुरु हुन्छ।

 

प्रकाशित : 12 September, 2021

प्रतिक्रिया दिनुहोस्